रियाल मड्रिड विजयी

मड्रिड । स्पेनिस ला लिग फुटबलमा गएराति रियाल मड्रिडले गेटाफेलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल गरे । जितसँगै रियालले अंक तालिकाको शिर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी घटाएको छ । उसको २२ खेलबाट ४६ अंक भएको छ । शीर्ष स्थानको … Continue reading रियाल मड्रिड विजयी